Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कमलपोखरी खाजाघर आगलागीः दुई जनाको मृत्यु

User Image Mayorsap | २०८१ माघ ३० गते ०६:५४
Image of storage/news/1739256897.jpg

काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । 
 


Facebook Comments