Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३२ गते १२:०२
Image of storage/news/1744784317.jpg

काठमाडौं । रामेछापबाट लुक्ला जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।

 

सीता एयरको जहाजमा हायड्रोलिक समस्या देखिएपछि बुधबार बिहान १०: ०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराइएको हो ।

 

जहाजमा १४ जना यात्रु थिए। यात्रुहरू सकुशल रहेका छन्। जहाज अवतरणपछि ६ मिनेटलाई विमानस्थल बन्द गरिएको थियो।

 

अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

 


Facebook Comments