Ad Image

सर्वोच्च अदालतको न्यायाधीशमा पौडेल, थापा र पोखरेल सिफारिस

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nyaya_parisad.jpg

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्यायपरिषद बैठकले सर्वोच्चमा रिक्त चार पद मध्ये तीन पदमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ती सिंह थापा र वरिष्ठ अधिवक्ता मेघराज पोखरेल रहेका छन् ।