Ad Image

न्यायपरिषद सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/adi.PNG

काठमाडौं। न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएको छ । असारदेखि रिक्त हुने न्यायपरिषद्को सदस्यामा प्रधानमन्त्री केपी ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । 

असार १० गते न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी चार वर्षे पदावधि सकिएर अवकाश हुँदैछन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् ।

नेपालमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने संवैधानिक व्यवस्था छ ।