Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

६१ किलो सुन तस्करी प्रकरणमा फरार माओवादी नेतृ रोक्का पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ असार २ गते १६:४९
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news865780..jpg

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादीकी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्।

 उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट शुक्रवार पक्राउ गरेको हो।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्ष समेत हुन्।

 


Facebook Comments