मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन बस्यो बागमती प्रदेश सभाको बैठक


काठमाडौं। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन बागमती प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार साँझ निर्धारित समय ४ बजेभन्दा ढिला गरी बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको समेत पेस हुने कार्यक्रम रहेको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रालयको कार्य विभाजनको पत्र प्रस्तुत हुने कार्यसूची रहेको छ ।
Facebook Comments