बाढी–पहिरो पीडितलाई अस्थायी आवास बनाउने सरकारको निर्णय


काठमाडौं । सरकारले हालैको अविरल वर्षापछिको बाढीपहिरोबाट घर गुमाएका प्रभावितहरूलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।
अस्थायी आवास निर्माणका लागि विपद् प्राधिकरणबाट प्रति घरधुरी ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । यो रकम दुई चरणमा दिइने बताइएको छ ।
२५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्डअनुसार उपलब्ध गराइने निर्णय बैठकले गरेको छ ।
यस्ता छन् अन्य निर्णय:
Facebook Comments