निर्वाचन पर्यवेक्षणका लागि निवेदन पेश गर्न संस्थाहरूलाई आयोगको आह्वान

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900bab478ea4.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर पर्यवेक्षण अनुमतिका लागि १५ दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो ।  प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । 

  
  


Facebook Comments