ताईकातोङ हिमाल (तस्बिर)
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
डोल्पाको शे(फोक्सुण्डो गाउँपालिका–८ स्थित ताईकातोङ हिमाल । यो हिमालले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थपेको छ। फोक्सुण्डो ताल, रिग्मो गाउँ, फोक्सुण्डो झरनाबाट हेर्दा यो हिमाल आकर्षक देखिन्छ।
Facebook Comments