यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य २५ निर्णय (सूचीसहित)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १८:३१
Image of https://mayorsap.com/storage/photos/shares/karki-cabinet-tug7jtytvh.jfif

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णयहरू बुधबार सार्वजनिक गरेका छन् ।

निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई र नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा नयाँ व्यवस्था नहुँदासम्मका लागि अमृतमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

साथै, नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृति गर्ने र राष्ट्रपतिसमक्ष अध्यादेश स्वीकृति गर्ने निर्णयहरू मन्त्रिपरिषद्ले गरेको मन्त्री खरेलले जानकारी दिए ।

यस्ता छन् निर्णय


Facebook Comments