गुर्जा हिमाल

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १८:१२
Image of https://mayorsap.com/storage/photos/shares/dhurwasagarsharma-galeshwor-9ds-galeshower-gurjahimalcopy-1.jpg

म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँको शिरानमा अवस्थित गुर्जा (७१९३ मिटर) हिमाल । माघ महिनासम्म पनि हिउँ नपर्दा यो हिमाल अहिले कालो पत्थर जस्तो देखिएको छ । 


Facebook Comments