चैनपुरमा आ'गलागी, १५ लाखको क्ष'ति

User Image मेयरसाप डेस्क | २०८२ माघ २३ गते ०९:४९
Image of https://mayorsap.com/storage/photos/shares/fire_3.jpg
फाइल तस्बिर

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे ।  


Facebook Comments