बस दु'र्घटना: पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

User Image मेयरसाप डेस्क | २०८२ माघ २३ गते ०९:५६
Image of https://mayorsap.com/storage/photos/shares/purchaudainagarpalikajpg.webp

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै शोक बिदा दिएको हो । जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।


 


Facebook Comments