तस्बिरमा हेर्नुस्, ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका गोदाममा थन्किएका साइकल

No Author Assigned | २०८२ माघ २४ गते १२:२३
Image of https://mayorsap.com/storage/photos/shares/photo-13-2efd5635.jpg

मधेश प्रदेशमा लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा थन्किएका छन् ।


Facebook Comments