Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गीतानगरमा एकसाथ सोबिता र रवि (तस्बिरहरु)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ४ गते १६:५६
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-baff6dff.jpg

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी माहौल तातेको छ । यसैक्रममा रास्वपाकी उम्मेदवार सोबिता गौतमले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला उनलाई सघाउन सभापति रवि लामिछाने गीतानगर पुगेका छन् ।

 


Facebook Comments