पैदलयात्रीलाई मुक्का हान्ने पारस पक्राउ
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते १७:०५
काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पारस बमलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा पैदलयात्रीलाई मुक्का हानेको भिडियो भाइरल भएपछि अनुसन्धान गरी अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ ।
भिडियोमा बमले कारबाट झरेर ती व्यक्तिलाई गाली गर्दै पिटेको देखिन्छ ।
Facebook Comments