आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

User Image मेयरसाप डेस्क | २०८३ जेठ १२ गते १६:५६
Image of https://mayorsap.com/storage/photos/shares/live-thumb.jpg

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गरेका हुन् ।


Facebook Comments