सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, सौतेनी आमाले स्वीकारिन ह*त्या
मेयरसाप डेस्क
|
२०८३ भदौ ०७ गते १४:१०
बारा । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी छोरी आफ्नै घरपछाडिको झाडीमा मृत भेटिएकी हुन् ।
बालिकाको सौतेनी आमाले आफूले हत्या आफूले स्वीकार गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । बालिकाको शव परीक्षणका लागि अस्पताल पुर्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments