Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द्र विजयी

User Image मेयरसाप डेस्क | २०८१ मंसिर १८ गते ०४:१०
Image of storage/news/1733067904.jpeg

काठमाडौं ।  कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकाश चन्द्र विजयी  भएका छन् । चन्द्र १ हजार १०७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत पाए भने  राप्रपाका सुशील कुमार भट्टले ३६९ मत पाए।

सो वडामा २०७९ सालमा पनि कांग्रेसनै विजयी भएको थियो ।


Facebook Comments