Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एसईईको नतिजा आज साँझ प्रकाशित हुने

User Image मेयरसाप डेस्क | २०८२ असार ९ गते १४:४०
Image of https://mayorsap.com/storage/photos/10/board.jpeg

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ प्रकाशित हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णयका साथ तयारी गरेको हो ।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

 

 


Facebook Comments