कोशी र बागमती प्रदेशका १८ राजमार्ग पूर्ण बन्द (सूचीसहित)

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e34a7223878.jpg

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

सोमबार बिहान ७ बजेसम्मको विवरणअनुसार कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग पूर्ण रूपमा बन्द छन् ।

बागमती प्रदेशमा पासाङ ल्हामु सडक र बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, र दक्षिणकाली खण्डमा समेत पहिरोले सडक रोकिएको छ ।

सिन्धुलीको मदन भण्डारी राजमार्ग भने आंशिक रूपमा सुचारु छ । प्रहरीले राजमार्ग क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले सचेत रहन आग्रह गरेको छ ।


Facebook Comments