वर्षाले क्षति गरेको धानबाली नापजाँच गर्दै पैयूँ गाउँपालिकाका प्राविधिक (तस्बिर)
मेयरसाप डेस्क
|
१८ घण्टा अगाडि
पर्वतको पैयूँ गाउँपालिका–५ मा निरन्तरको वर्षाले क्षति पुर्याएको धानबालीको नापजाँच गर्दै पालिकाका कृषि प्राविधिक र कृषक । क्षतिको मुल्याङ्कनको आधारमा पर्वतको पैँयू गाउँपालिका र विहादी गाउँपालिकाले कृषकलाई राहत दिने भएका छन् ।
Facebook Comments