तस्बिरमा हेर्नुहाेस् नेपाली कम्युनिस्ट पार्टीको घोषणा कार्यक्रममा जे देखियाे...
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
तस्बिर : गाैरव थापा/मेयरसाप
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।
त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ । विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् ।
हेर्नुहाेस् तस्बिरहरू
Facebook Comments