पालिकालाई हामी जादुको छडी लिएर आएर ठूला नेताहरुले भने जस्तो स्वीजरल्याण्ड बनाउन सक्दैनौं– मेयर पौडेल
Mayorsap
बुध, माघ २३, २०८१ | १७:४२ बजे
कपिलबस्तु । कपिलबस्तु नगरपालिकाका मेयर सुदिप पाैडेलले मेयरमा निर्वाचित भएपछि के के काम गरे र अबकाे बाँकी कार्यकालमा उनले के के गर्ने याेजना बनाएका छन् त ?
यिनै विषयमा केन्द्रीत मेयर पाैडेल र मेयरसाप डट कमका सम्पादक रामचन्द्र मिश्रबीच भएकाे कुराकानी हेर्नुहाेस् । साथै श्यर र सब्क्राइब गर्न पनि नभुल्नुहाेला ।