मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

इलामको सन्दकपुर वडा २ लाई ‘संकटग्रस्त वडा’ घोषणा गर्न सिफारिस

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार खेतीको २००० रोपनीभन्दा बढी क्षेत्र नष्ट भएको छ,र खानेपानी तथा सिँचाइका विभिन्न आयोजना पनि प्रभावित भएका छन्। यस क्षेत्रको विकासका लागि आवश्यक स्रोत र साधन नपुग्ने भएकाले संघीय सरकारलाई यसलाई संकटग्रस्त वडा घोषित गर्न अनुरोध गरिएको छ ।

Mayorsap,विवेक मण्डल

सोम, असोज २१, २०८१ | १०:२९ बजे

काठमाडौँ 

असोज २१ गते,

सन्दकपुर गाउँपालिकाको वडा नम्बर २ हाल संकटमा परेको छ र यसलाई ‘संकटग्रस्त वडा’को रूपमा घोषणा गर्नका लागि सिफारिस गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकमा बाढी र पहिरोले यस वडामा बढी क्षति पु¥याएको पुष्टि भएको हो ।
यस क्षेत्रमा अविरल वर्षाका कारण सम्पूर्ण भौतिक संरचनाहरू जस्तै बाटो,पुल,र निजी आवासमा व्यापक क्षति पुगेको छ। प्रारम्भिक तथ्याङ्कअनुसार १५० भन्दा बढी निजी आवास प्रभावित भएका छन् र बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार खेतीको २००० रोपनीभन्दा बढी क्षेत्र नष्ट भएको छ,र खानेपानी तथा सिँचाइका विभिन्न आयोजना पनि प्रभावित भएका छन्। यस क्षेत्रको विकासका लागि आवश्यक स्रोत र साधन नपुग्ने भएकाले संघीय सरकारलाई यसलाई संकटग्रस्त वडा घोषित गर्न अनुरोध गरिएको छ ।
वडामा भइरहेको क्षति र समस्याहरूको विवरण संकलन गरिरहेको र यसका समाधानका लागि तदारुकता लिइँदैछ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology